सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम...

वीरगञ्ज । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर –१० पर्साको आयोजना र बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको प्रमुख आतिथ्य तथा जयप्रकाश खेतानको अध्यक्षतामा वीरगञ्ज वडा न.१० आदर्शनगरस्थित नेपाल राष्ट्र बैंकको उतरपट्टि बाटो किनारमा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

 

सो वृक्षारोपन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , भारतीय महावाणिज्य दुतावास वीरगन्जका प्रमुख नितेश कुमार, सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर पर्सा न.१३ गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , सशस्त्र नायब उपरीक्षक दिपेन्द्र थापा, सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर खड्का , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , प्रहरी नायब निरीक्षक सुर्य ब. थापा मगर , बिपद व्यवस्थापन गुल्म प्रदेश न.२ वीरगञ्ज पर्साका प्रहरी निरीक्षक सरोज प्रजापति , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , सचीव मरली जलान , सहसचिव कबिता खेतान , कोषाध्यक्ष ज्योती रुङ्ग्टा , सुशील कादमिया , त्रिलोकचन्द दारुका, कैलाश बजाज , सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फ , पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , व्यवस्थित बिरगंज अभियानका सन्योजक दिलिप राज कार्की बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया , सन्चारकर्मी र स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।