निर्माणाधिन तुप्चे सोले-साहुगाउँ-महादेवखर्क-देउराली सडक अनुगमन

निर्माणाधिन तुप्चे सोले-साहुगाउँ-महादेवखर्क-देउराली सडक अनुगमन

२० फाल्गुन , रसुवा । आज निर्माणाधिन तुप्चे सोले-साहुगाउँ-महादेवखर्क-देउराली सडकको अनुगमन भएको छ ।

 

अनुगमनमा नेकपा जिल्ला अध्यक्ष तथा माननीय हिरानाथ खतिवडा, नेकपा जिल्ला सचिवालय सदस्य बिष्णु ब. बोगटी, सडक सरोकार समिती अध्यक्ष सन्तोष रिजाल, हरि रिजाल , शम्भु बोगटी, पूर्वाधार विकास कार्यालयका ओम कुमार शाह लागायतको सहभागीता थियो ।

 

 सडक माननीय हिरानाथ खतिवडाज्यूको पहलमा प्रदेश सरकारबाट बहुवर्षीय योजना स्वीकृत भई निर्माण भइरहेको छ ।

 

नेपाल रिपोर्ट्स संवाददाता सस्मिना खतिवडा