डोल्पाका बालबालिकालाई ग्रीनफिल्डका विद्यार्थीको सहयोग

डोल्पाका बालबालिकालाई ग्रीनफिल्डका विद्यार्थीको सहयोग

 

डोल्पाका बालबालिकालाई पढाइका लागि चाहिएको सहयोग जुटाउन ग्रीनफिल्ड कलेजको सोसल वर्क क्लबले नेपाल पर्यटन बोर्डमा चैत्र २ गते सेमिनार पेपर प्रेजेन्टेशन तथा तस्बिर प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ। 

 

आयोजकले धेरै भन्दा धेरै जनाले कार्यक्रममा आई भाइबहिनीहरुलाई सहयोग गर्न सहयोग पुर्याइदिनु हुनेछ भन्ने आशा गरेको छ ।