डोल्पाका बालबालिकालाई शैक्षिक सहयोगका लागि पर्यटन बोर्डमा कार्यक्रम

डोल्पाका बालबालिकालाई शैक्षिक सहयोगका लागि पर्यटन बोर्डमा कार्यक्रम

चैत्र -२ , काठमाडौं । डोल्पाका बालबालिकालाई पढाइका लागि चाहिएको सहयोग जुटाउन ग्रीनफिल्ड कलेजको सोसल वर्क क्लबले नेपाल पर्यटन बोर्डमा आज सेमिनार पेपर प्रेजेन्टेशन तथा तस्बिर प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ। सबै तस्बिरहरु फोटोग्राफर निरञ्जन केसीले लिनुभएको हो। 

प्रस्तुत छ नेपाल रिपोर्ट्स फोटोग्राफर सहदेव मान श्रेष्ठले कैद गर्नुभएको कार्यक्रमको केही तस्बिर :