गायक अबिनाश श्रेष्ठकाे नयाँ गीत सार्वजनिक : "माया बिरानाे” (भिडियाे समेत)

गायक अबिनाश श्रेष्ठकाे नयाँ गीत सार्वजनिक : "माया बिरानाे” (भिडियाे सम...

गायक अबिनाश श्रेष्ठले भर्खरै मात्र माया बिरानाे बाेलकाे गीत सार्बजनिक भएको छ । माया बिरानाेमा गायक अबिनाश लाइ लाेकप्रिय गायिका मेलिना राइले गायनमा साथ दिएका छन् ।

हमाल म्युजिक युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हाे l

सुजन शाहिकाे सम्पादन रहेकाे यस भिडियाेलाइ नबराज उप्रेतिले छायांकन गरेका छन् । माया बिरानाे भिडियाेका निर्देशन तथा काेरियाेग्राफी चित्र मास्कि मगरले गरेका छन् ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस

https://youtube.com/watch?v=Sf4YWvMfOJ8&feature=share