कुन नैतिकताको आधारमा अब पत्रकार साथीहरूले किन यस्तो भन्दै सामाचार बनाउने त ??

कुन नैतिकताको आधारमा अब पत्रकार साथीहरूले किन यस्तो भन्दै सामाचार बनाउ...

राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्रको पत्रकार महासंघको चुनाब आज सम्पन्न भएको छ । चुनाबमा पर्चा आदि बाडिनु , यत्रतत्र पर्चाहरु छरिनु कुनै नौलो विषय होइन तर पत्रकार महासंघ जस्तो जिम्मेवार निकायको निर्वाचन भएको ठाउँमा यसरी भुइँभरि पर्चा फालिएको देखिनु लजास्पद कुरा हो । आज काठमाडौंको यस घटनापछि पत्रकार साथीहरूले कुन नैतिकताको आधारमा यस्तै खाले समाचारहरु सम्प्रेषण गर्लान् त ? के अब उनीहरूले कसैले यस्तै गर्दा किन यस्तो भन्दै सामाचार बनाउलान् त ?? हेर्नै बाँकी छ !