दोश्रो बजारमा ज्योतिको कारोबार सुरु , मूल्य कति त ?

दोश्रो बजारमा ज्योतिको कारोबार सुरु , मूल्य कति त ?

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइ.पि.ओ. हिजोदेखि दाेश्राे बजारमा काराेबार सुरू भएकाे छ ।

 

कम्पनीकाे शेयरलाइ नेप्सेले न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज ताेकेकाे थियाे । काराेबार सुरू हुँदा कम्पनीकाे ३६० रूपैँया प्रतिकित्तामा काराेबार भएकाे हाे ।