रानी एलिजाबेथ द्वितीय श्रीमान शोकमा

रानी एलिजाबेथ द्वितीय श्रीमान शोकमा

 रानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिप्सको भर्खरै निधन भएको छ। 

बकिंहाम प्यालेसले दिएको जानकारी अनुसार आज ९९ वर्षको उमेरमा उनको निधन भएको हो। 

उनी ड्युक अफ एडेनवर्गका नामबाट जानिन्थे।