भारतमा कोरोनाको नयाँ रेकर्ड , ब्राजिललाई उछिन्यो

भारतमा कोरोनाको नयाँ रेकर्ड , ब्राजिललाई उछिन्यो

आज कूल कोरोना संक्रमित संख्यामा ब्राजिललाई उछिन्दै भारत दोश्रो नम्बरमा आएको छ । 

साथसाथै भारतमा मंगलबार एकदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै १,८५,२४८ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्।