गत सनिबार, १० अप्रिल २०२१ गैरआबसिय नेपाली संघ अस्ट्रेलिया मेल्बर्नको कोबर्गमा सन्चालनमा अएको छ।

मासिक ८ सय ५० डलर तिर्ने गरि सन्चालन गरिएको सो संस्थाको आधा खर्च एन्सिसि र आधा खर्च एससिसिले बेहोर्ने जान्कारी गराइएको छ।

गत सनिबार, १० अप्रिल २०२१ गैरआबसिय नेपाली संघ अस्ट्रेलिया मेल्बर्नको क...

बिगत १६ बर्षअगाबै स्थापना भयतापनि सो संस्थाको आफ्नै कार्यालय भने थिएन।काार्यलय हरेक दिन तोकिएको समयमा खुल्ने र अहिलेको लागि स्वयंसेवकको बेबस्था गरेपनि छ्ट्टै पार्ट टाइम स्टाफ राखेर सन्चालन गर्ने जानकारि NRNA अध्यक्ष केसब कँडेलले नेपाल रिपोर्ट्सलाइ टेलिफोन मार्फत जानकारि दिएका छन | मासिक ८ सय ५० डलर तिर्ने गरि सन्चालन गरिएको सो संस्थाको आधा खर्च एन्सिसि र आधा खर्च एससिसिले बेहोर्ने जान्कारी गराइएको छ। सिड्नि, बृस्बेन, एडिलेड मध्य कम्तिमा पनि दुइ सहरमा २०२१ भित्र एन्सिसि र आइसिसिको साझेदारिमा यस्तै कार्यालय सन्चालनमा ल्याउने कँडेलले बताए।एनआरएन अष्ट्रेलियाको मेलबर्नमा रहने हेडक्वार्टरको उद्घाटन शनिबार नेपाल अष्ट्रेलिया संसदीय परामर्श समितिका उपसंयोजक संघीय सांसद पिटर खलिलले गरे।