सुनसरीमा पनि निषेधाज्ञा जारी , १७ गतेबाट सुरुहुने

सुनसरीमा पनि निषेधाज्ञा जारी , १७ गतेबाट सुरुहुने

१६ वैशाख , काठमाडौं । सुनसरीमा १७ गते रातिदेखि २४ गतेसम्मका लागी निषेधाज्ञा जारी गरिएको छ ।

देशभरिमा १५ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा र केही अरू जिल्लामा आंशिक रूपमा बन्दाबन्दी जारी छ ।