निषेधाज्ञामा फ्रन्टलाइनर ; आफ्नो कर्तव्य निभाउदै प्रहरी

निषेधाज्ञामा फ्रन्टलाइनर ; आफ्नो कर्तव्य निभाउदै प्रहरी

१६ वैशाख , काठमाडौं । आजबाट काठमाडौंमा निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञा सुरु भएसँगै बिहान राजधानीका सडक लगभग सुनसान देखिएको थियो तर दिन बढेसँगै सहरका सडकहरूमा गाडीको चाप बढेको देखियो । सडकमा गुड्ने गाडिहरु त आए आफ्नो गन्तव्यमा पुगे तर त्यही निरन्तर खटिएका थिए त प्रहरी ।

हरेक परिस्थितिमा देशका लागि आफ्नो कर्तव्य निभाउदै फ्रन्टलाइनमा रहने प्रहरी बल कतै ट्राफिकमा रूपमा त कहिले ससस्त्र वा अन्य कुनै रूपमा खटिइनै रहेको हुन्छ।  यसपटक कोरोना महामारीको समयमा पनि प्रहरीले नितान्त आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छ । 

आज नेपाल रिपोर्ट्स टिमले पनि फरक कोणबाट विशेषज्ञलाई दर्शक सामु देखाउन खोजेको छ । तल दिइएका तस्बिरहरूले फ्रन्टलाइनमा खटिएर निषेधाज्ञा लागू गरिरहेका तिनै प्रहरीहरुलाई फोकस गरेका छौँ। 

तस्बिरहरु हेर्नुहोस् ;