धौलागिरीमा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शवका अवशेष फेला

धौलागिरीमा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई...

१७ वैशाख , काठमाडौं । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

 

हिमाल सफाइका क्रममा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शवका अवशेष सेनाले फेला पारेको हो।  

 

नेपाल रिपोर्ट्स संवाददाता राजिव ज्ञवाली