टी-२० क्रिकेट वरियतामा नेपालको एक स्थान सुधार !

टी-२० क्रिकेट  वरियतामा नेपालको एक स्थान सुधार !

२० वैशाख , काठमाडौँ । आईसिसिले आज सार्वजनिक गरेको आधिकारिक टी-२० बरियतामा नेपाल १३ औ नम्बरमा पर्न सफल भएको छ । 

 

यसअघि १४ औ स्थानको नेपालले एक स्थान सुधार गर्दै १३ औ स्थानमा उक्लिएको हो । नेदरल्यान्ड र मलेसिया सङ्गको त्रिदेशीय क्रिकेट लिग जितेर नेपालि टोलिले आफ्नो स्थान सुधार्न सफल भएको हो ।

 

नेपाल रिपोर्ट्स संवाददाता राजीव ज्ञवाली