आईपिएलमा बेङ्लोर र कलकत्ता बिचको आजको खेल स्थगित, कारण यस्तो छ :

आईपिएलमा बेङ्लोर र कलकत्ता बिचको आजको खेल स्थगित, कारण यस्तो छ :

तस्बिर : बि. सी. सी. आई

 

आई.पि.एल.मा आज हुने भनिएको आर.सि.बी. र कल्कत्ता नाईट राईडर्स बिचको खेल सारिएको छ ।

कलकत्ता टिमका २ जना खेलाडिलाई कोरोनाको संक्रमण देखिएकाले खेल आजको लागि स्थगन गरिएको हो ।

मे ३ मा हुनेभनिएको उक्त खेल अर्को सूचना नभएसम्मको लागि सारिएको हो।

 

नेपाल रिपोर्ट्स संवाददाता राजिव ज्ञवाली