श्रीलंकाका दिग्गज क्रिकेटर तिसारा परेराद्वारा सन्यासको घोषणा :

श्रीलंकाका दिग्गज क्रिकेटर तिसारा परेराद्वारा सन्यासको घोषणा :

श्रीलंकन क्रिकेटलाई उचाईमा पुर्याउन परेराको योगदान अमुल्य छ । बिश्वकप क्रिकेट २०१४ मा श्रीलंकालाई उपाधी जिताउन उनले विनिङ् शट हानेको पल आजपनी उनको प्रसंसकको लागि यादगार छ । 

 

टी-२० मा एक ओभरमा ६ ओटा छक्का समेत हानेका तिसारा परेराले आज बिहान आफुले सन्यास लिएको घोषणा गरेका हुन। 

 

२०१४ जुन बिश्वकपमा नेपालपनि सामिल थियो, उक्त बिश्वकप श्रीलंकालाई जिताउन परेराको भुमिका अहम थियो ।

 

नेपाल रिपोर्ट्स संवाददाता राजिव ज्ञवाली