दिल्लीमा थप एक साता कडा लकडाउन

दिल्लीमा थप एक साता कडा लकडाउन

भारतको राजधानी दिल्लीमा थप एक साता कडा लकडाउन थपिने भएको छ । 

कोरोना महामारीले च्यापेको दिल्लीमा सरोकारहरुसँगको छलफल पछि थप एक हप्ताको लागि लकडाउन थप गरिएको हो।