सेवामै खटिएका प्रहरी मृत भेटिए ।

रूपन्देहिकाे इप्रका रूद्दपुरमा कार्यरत हवल्दार कर्ण बहादुर बुढा मगरकाे शंकास्पद मृत्यु ।

सेवामै खटिएका प्रहरी मृत भेटिए ।

रूपन्देहिकाे इप्रका रूद्दपुरमा कार्यरत हवल्दार
कर्ण बहादुर बुढा मगरकाे शंकास्पद मृत्यु ।
गयराति २ बजे थकालिचाेकमा, सेवामै कार्यरत
समयमा भएकाे घटनाबारे अनुसन्धान भैरहेकाे
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका
डिएसपि सत्यनारायण थापा द्वारा
जानकारी ।