कोरोना संक्रमणबाट रौतहटमा ३ जनाको मृत्यु

कोरोना संक्रमणको रौतहटमा कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

कोरोना संक्रमणबाट रौतहटमा  ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट रौतहटमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जना स्वास्थ्यकर्मी फेकन ठाकुर (स्वास्थ्य चौकीका प्रमुख) थिए । चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको कोरोना कै कारण भवानी अस्पताल वीरगंजमा मृत्यु भएको छ । कोरोना संक्रमणको रौतहटमा कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।