हेटौंडा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

शनिबार बिहान उपचारको क्रममा अस्पतालको आइसियुमा मृत्यु भएको

हेटौंडा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

उपचाररत हेटौंडा–४ की ७३ वर्षीय महिलाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मृत्यु भएको छ । शनिबार बिहान उपचारको क्रममा अस्पतालको आइसियुमा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज जानकारी दिए । उक्त महिलालाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका हेटौंडा अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो ।