सांकेतिक रुपमा मात्रै मत्स्येन्द्रनाथको रथयात्रा

सांकेतिक रुपमा मात्रै मत्स्येन्द्रनाथको रथयात्रा

जेष्ठ १ , काठमाडौ । कोरोना महामारीका कारण यो वर्ष रातो मत्स्येन्द्रनाथको पूर्ण रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको हो ।

हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढेपछि यो पटक मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । 

नेपाल रिपोर्ट्सका लागि केल्सन श्रेष्ठले खिच्नुभएको आजको पुल्चोक क्षेत्रको तस्वीर ;