थप निषेधाज्ञा झनै कडा हुने भएपछि बैंकमा पनि भीड

थप निषेधाज्ञा झनै कडा हुने भएपछि बैंकमा पनि भीड

१३ जेठ , काठमाडौ । निषेधाज्ञा अब फेरि एक हप्ता थपिँदै छ । अब थपिने निषेधाज्ञा झनै कडा हुने खबर आएसँगै पसल , बैंक सबैतिर मानिसहरूको भीड बढ्दो छ।