यूरोपियन चैम्पियन लिग को उपाधि चेल्सी लाई

चेल्सी बन्यो दोर्सो पटक यूरोपियन चैम्पियन

यूरोपियन चैम्पियन लिग को उपाधि चेल्सी लाई

पोर्तो पोर्तुगलमा सम्पन भएको फाइनल खेलमा म्यानचेस्टर सिटी लाई १- ० ले हराउदै चेल्सी ले  यूरोपियन चैम्पियन लिग को उपाधि आफ्नो पोल्टो मा पार्यो।  गेम को पहिलो हाफ सकिन ३ मिनेट अगाडी मेसन माउन्ट को पास लाई  काइ हावर्टज को  बायाँ खुट्टाको शट हानेको गोल नै निर्णायक गोल बन्यो।  

यो चेल्सीको एफए कप सेमीफाइनल र म्यानचेस्टरमा एक लिग जितेको मात्र छ हप्तामा सिटी माथिको  तेस्रो जीत थियो। निकै रोमान्चक बनेको दोर्स्रो  हाफ मा म्यानचेस्टर सिटी ले गोल गर्ने अवसर बाट चुक्दा चेल्सी ले दोर्सो पटक यूरोपियन चैम्पियन लिग को उपाधि उचालेको हो।