आज कुबेतमा नेपाली टिमले चाइनिज ताइपेईसँग भिड्दै , जितको आशा

आज कुबेतमा नेपाली टिमले चाइनिज ताइपेईसँग भिड्दै , जितको आशा

२० जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।

 

समूह बी मा रहेको नेपालले सोही छनोटअन्तर्गत आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको जाबेर हल हमाद इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

 

नेपाली टोलीले आज जितको आशा गरेको छ ।