“नेपालको मल्टिपल कन्भेन्सनमा मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका निर्वाचित”

“नेपालको मल्टिपल कन्भेन्सनमा मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोक...

२२ जेठ , काठमाडौ । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको मल्टिपल कन्भेन्सनमा मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको लायन वर्ष २०२१र२२ को लागि मल्टिपल काउन्सिल चेयरपर्सनमा मनबहादुर रोका निर्वाचित हुनुभएको छ। 

 

उहाँ डिष्ट्रिक्ट ३२५ बि १ नेपालका हालका डिस्ट्रिक्ट गभर्नर पनि हुनुहुन्छ । सो कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।