स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको एकदिवसीय सिरिज स्थगित

स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको एकदिवसीय सिरिज...

१० असार, काठमाडौं । आगामी जुलाईमा स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको एकदिवसीय सिरिज स्थगित भएको छ । 

क्यानले एक विज्ञप्ति निकालेर कोरोनाको कारण जुलाई २०२२ सम्मका लागि उक्त खेलहरु स्थगित भएको जानकारी दिएको हो ।