एन एस डब्लु (NSW) मा ब्ड्यो लकडाउन ।

एन एस डब्लु (NSW) मा ब्ड्यो लकडाउन ।

एन एस डब्लु (NSW) मा ब्ड्यो लकडाउन ।

ग्रेटर सिड्नीको लकडाउन ७ दिनसम्म बढाइएको छ, सहरको दक्षिण-पश्चिममा अझ कठोर प्रतिबन्धको अपेक्षा गरिएको छ। २७ नयाँस्थानीय रुपमा केसहरु देखिएपछि यो निर्णय लिइएको हो।

 

तीमध्ये १३ वटा मात्र आइसोलेसनमा रहेको प्रमियर ग्लाडीस बेरेजिक्लियनले भनिन , डेल्टा भेरिएन्टले दक्षिण-पश्चिममा धेरैवटा उपनगरहरूमा देखा परेको छ।

 

शुक्रबार मध्यरात्र, ९ जुलाई सम्म चल्ने भनेको लकडाउन बडाएर १६ जुलाई को मध्यरात सम्म तोकिएको छ ।सुश्री बेरेजिक्लियानलेफेयरफिल्ड, क्यान्टरबरी-बैंकस्टाउन र लिभरपूलका बासिन्दाहरूलाई जनताको आवागमन रोक्न कडा आदेशको सामना गर्नुपर्ने बताएकिछिन।