विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा आयोजित चित्रकला प्रतियोगिता को नतिजा प्रकाशित

विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा आयोजित चित्रकला प्रतियोगिता को नत...

विश्व हिन्दू युवा संघ स्याङ्जाले गुरुकुल स्तरिय चित्रकलाको नतिजा प्रकाशित गरेको छ। हिन्दू धर्ममा आधारित चित्रकलाहरु राखेको थियो।प्रतियोगितामा जिल्लाका विभिन्न गुरुकुलहरुबाट बटुकहरुले भाग लिएका थिए।

 

प्रतियोगितामा प्रथम,दोस्रो,र तेस्रो निम्न बटुकहरु भएका छन्।

 

१.जयदेव बस्नेत (प्रथम)

२.आदित्य पन्थी(दोस्रो)

३.विश्वास भट्टराई(तेस्रो) 

 

प्रथम,दोस्रो,तेस्रोलाई प्रमाण पत्र,पुरस्कारको व्यवस्था गरिने कुरा कार्यक्रम संयोजक मणि सुवेदीले बताएका छन्।

 

विश्व हिन्दू युवा संघ स्याङ्जाका जिल्ला अध्यक्षले आगामी दिनमा पनि विश्व हिन्दू युवा संघ स्याङ्जाले विद्यार्थी केन्द्रित भएर यस्ता रचनात्मक कार्यक्रम हरु गर्ने कुरा बताएका छन्।उनले विश्व हिन्दू युवा संघले पूर्विय दर्शन,सनातन धर्मको रक्षा, मौलिक संस्कृतिको जगेर्ना गर्ने कुरा जनाएका छन्।