लायन्स र लियोद्वारा पशुपति क्षेत्रमा रक्तदान र मेडिकल सामग्री सहयोग

लायन्स र लियोद्वारा पशुपति क्षेत्रमा रक्तदान र मेडिकल सामग्री सहयोग

लायन्स क्लव अफ काठमाडौं अटल पिङ्गलास्थान र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानले आज पशुपति क्षेत्रमा रक्तदान कार्यक्रम र मेडिकल सामग्री सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

कार्यक्रमलाई अमरदीप को-अपरेटिभ लिमिटेडले सहयोग गरेको थियो । 

नेपाल रिपोर्ट्सका लागि सहदेव मान श्रेष्ठले खिच्नुभएको त्यस कार्यक्रमको तस्बिर हेर्नुहोस् ;