दोस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई हरायो

दोस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई हरायो

काठमाण्डाै - इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

 

लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो ।