आफ्नो गतिविधि बढाउँदै तालिबान, तीन सहर कब्जा गर्न खोज्दा भिडन्त

आफ्नो गतिविधि बढाउँदै तालिबान, तीन सहर कब्जा गर्न खोज्दा भिडन्त

१७ साउन, काठमाडौं । अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त भएको छ ।

अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लस्करगाहा र कान्दाहारमा तालिबानले कब्जामा लिन खोजेपछि भिडन्त भएको हो ।

अमेरिकी सेना अफगानिस्तान छोड्न थालेसँगै तालिबानले आफ्नो गतिविधि बढाउँदै लगेको छ ।