नेबिको बिस्कुटको कारखानाको आगलागी अझै नियन्त्रणमा आउन सकेको

शनिबार बिहान २ः३० बजेदेखि आगलागी भएको

नेबिको बिस्कुटको कारखानाको आगलागी अझै नियन्त्रणमा आउन सकेको

 बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानाको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । बालाजुस्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ः३० बजेदेखि आगलागी भएको हो। काठमाडौं उपत्यकाका सबै दमकमले आगो निभाउने प्रयास भइरहेको कम्पनीका मार्केटिंग तथा अनुसन्धान विमाग प्रमुख अरुण पौडेलले जानकारी दिए ।