अफगानी राष्ट्रपति असरफ घानीले देश छोडे

अफगानी राष्ट्रपति असरफ घानीले देश छोडे

३१ साउन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

फोटो: हिन्दुस्तान टाइम्स