वीरगन्जमा मास्क बितरण कार्यक्रम सम्पन्न

वीरगन्जमा मास्क बितरण कार्यक्रम सम्पन्न

बिरगंज - इंटरैक्ट क्लब अफ डी.ए.भी.ले घण्टाघर देखि माईस्थान चोकसम्म मास्क बितरण गरेको छ ।

कोविड-१९को बढ्दै गरेको महामारीलाई मध्यनजर गर्दै क्लबले २ हजार पिस मास्क बितरण गरेको हो ।

कर्यक्रममा क्लबकी अध्यक्ष पिया सिंह,अतुल चौधरी,दीपसीखा सिन्हा,पीयूष पचौरी,अंजलि साह,आस्था साह,भूमि जैन,स्नेह साह, लक्ष्य फौजदार,रिया शाह,काव्यांश खेमका,अमृत शाह लगायतको उपस्थित रहेको थियो । रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसका प्रकाश कर्णले जानकारी दिनुभयो।