नेपाली हिप पप मा बिप्लव को लब पिडित 

लब पिडित नामक गीत बाट बिप्लव सिलवाल को चर्चा र खोजि पनि बढ्दो छ। 

नेपाली हिप पप मा बिप्लव को लब पिडित 

पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्र मा हिप पप को क्रेज बढ्दो हुदै गर्दा सांगीतिक क्षेत्र मा नया गायक को उदय पनि बढ्दै गएको अवस्था छ।  एक्कै किसिम को गीत सुन्ने हरु को लागि हिप पप संगीत ले भने बेग्लै किसिम को तरंग पैदा गर्ने नया पिढी को बुजाई छ। 

नेपाली हिप पप मा बिप्लव  सिलवाल को नाम भने नौलो होइन , बिप्लव ले लब पिडित  गीत उहाकै आधिकारिक  यूट्यूब च्यानल मार्फत सार्बजनिक गरेका छन् । लब पिडित नामक गीत बाट बिप्लव सिलवाल को चर्चा र खोजि पनि बढ्दो छ। 

 लब पिडित गायक बिप्लव को चौथो गीत हो।  यस अगि नै उहाको पैसा , नेपाल को हालत, वृत्ता गीत ले नेपाली हिप पप मा चर्चा बटुली सकेको छ।  
नेपाल को हालत नाम को गीत बाट गायक बिप्लव लाई ५५५ संग पनि दर्शक र श्रोता ले दाज्ने गरेका छन्।  

 नेपाल रिपोर्टस संग कुरा गर्दै बिप्लव भन्छन - लब पिडित  नया किसिम को गीत हो र यस बाट धेरै आसबादी छु र दर्शक ले माया गरि दिनु हुन्छ भन्ने अपेक्षा राखेको छु।  र अन्तेमा बिप्लव भन्छन नेपाली गीत सगीत लाई माया गरी दिनु होस् । 

गीत हेर्न को लागि लिंक https://youtu.be/8dvUifGfRtI