आजदेखि सुरु भयो कक्षा १२ को परीक्षा

आजदेखि सुरु भयो कक्षा १२ को परीक्षा

३० भाद्र, काठमाण्डौ। आजदेखि कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा सुरू हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।

परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने छ।