२४ घण्टामा थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा १२८२ जना संक्रमित थपिएका हुन्।

२४ घण्टाको अवधिमा पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको थियो। 

संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ।