शहरी विकास मन्त्री झाँक्री बिरामी, अस्पताल भर्ना

शहरी विकास मन्त्री झाँक्री बिरामी, अस्पताल भर्ना

शेरबहादुर देउवा नेतृत्वको सरकारकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी परेकी छन।

उनलाई निमोनियाका भएपछि वीर अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

उनलाई गएराति वीर अस्पताल भर्ना गरिएको हो। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री केही दिनदेखि अस्वस्थ थिइन्।

झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।