बाँकेमा एम्बुलेन्स दुर्घटना

बाँकेमा एम्बुलेन्स दुर्घटना

बाँकेमा एम्बुलेन्स दुर्घटना

कार्तिक-१६, बाँकेको कुसुमस्थित एम्बुलेन्स दुर्घटना भएको छ ।

मंगलबार करिब ३ बजे नेपालगंज बाट छुटेको भे१च३२३१ नम्बरको एम्बुलेन्स बाँकेको कुसुमको सौरी पुल नजिकै ब्रेक फेल भएर सडक छेउमा रहेको नालामा खसी दुर्घटना भएको हो ।

एम्बुलेन्सलाई क्षति भएको तर एम्बुलेन्समा सवार चालकसहित ४ जना सकुशल रहेका प्रहरीले जनाएको छ ।