छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जमा

छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जमा

वीरगञ्ज २४ कार्तिक । पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजाको अवसरमा बुधबार वीरगञ्ज आएका छिन ।

वीरगञ्जको घडीर्अवा पोखरी परिसरमा आज छठ पूजाको अवसरमा पूर्वयुवराज्ञी हिमानी शाह आएकी हुन ।