NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ - सिजन २ सम्पन्न 

NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ - सिजन २ सम्पन

NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ - सिजन २ सम्पन्न 

होबर्ट, तास्मनिया

नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसन ले नोवेम्बेर १३ को दिन ८ कन्स्टेन्स, ग्लेनोर्ची मा  NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ - सिजन २ सम्पन गरेको छ। उपसभापति रविन भट्टराईले सबैलाई स्वागत गर्दै समुदायभित्र खेलकुदलाई सहयोग गर्न आग्रह गरेका छन्। कार्यक्रममा  दर्शक को उलेख्य सहभागिता रहेको थियो। 

पुरुष एकल बिजेता सुजन थापा  र उपविजेता – सन्दिप भट् , महिला एकल बिजेता डोल्मा शेर्पा र रनर अप - रेखा कोइराला र ओपन डबल बिजेता - सुजन थापा र लोक थापा ओपन डबल फस्ट रनर अप हरि गोतामे र अभिषेक माल्ली रहे।  

विजेता र उपविजेता को लागी क्रमस नगद पुरस्कारमा अस्ट्रेलियन डलर २०० र १०० र साथमा पदक प्रमाणपत्र बाट सम्मानित भएका छन्।  अत्याधिक सहयोगका लागि अध्यक्ष प्रेशेश पौड्यालले सबैलाई धन्यवाद दिएका छन्।