ट्रकको ठक्करबाट देउवाको मृत्युु

ट्रकको ठक्करबाट देउवाको मृत्युु

ट्रकको ठक्करबाट देउवाको  मृत्युु

मङ्सिर-१३, कैलाली गोदावरी नगरपालिका वडा न १८ स्याउलेमा गएराती ट्रकको ठक्कर बाट १९ बर्सिय  नरेश देउवाको घटनास्थलमा ज्यान गएको हो ।

स्थानीय बासिन्दाका अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको र दुर्घटना पछी ट्रकले ब्याक गरि देउवा को ज्यान लिएकाले चालकलाई कडा कारबाही का साथ पीडित परिवारलाई उचित छेतिपुर्तीको माग गर्दै पुर्व पश्चिम राजमार्गमा टायर बाली राजमार्ग अबरुद्ध गरेको छ ।
प्रहरीका अनुसार घटना गए राती ३ बजे भएको घटनाको  पुर्ण रूपमा अनुसन्धान भैइरहेको र बन्दकर्ता सङ बातचित गरि राजमार्ग खुलाउन प्रयास भइरहेको जनाएको छ ।