वीरगञ्जकाे मुख्य सडक आदर्शनगर चोकमा ५० लाखको लागतमा हास्टेज पिजा सञ्चालन

वीरगञ्जकाे मुख्य सडक आदर्शनगर चोकमा ५० लाखको लागतमा हास्टेज पिजा सञ्चा...

वीरगञ्ज - वीरगञ्जको आदर्शनगर चौक, लोहरपट्टी रोडमा हास्टेज पिजाको उद्धघाटन भएको छ । 

झण्डै ५० लाखको लागतमा खोलिएको हास्टेज पिजाले वीरगञ्जको अन्य पिजा हाउस भन्दा फरकरहेको हास्टेज पिजाका संचालक भाषकर कुशुवाहाले बताएका छन ।

विश्वका विभिन्न मुलुका आतिथ्य सेवाको अनुभव सहित आफु यस व्यवसायमा लागेको उनले बताएका छन । 

वीरगञ्जमा पिजाको बडदो माग र यहाको वातावरण अनुकुल ग्राहको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवस्थापन गरी हास्टेज पिजा संचालमा लयाएको उनले बताए ।

वीरगञ्जमा दैनिकरुमा खुलिरहेको अन्य रेष्टुरेन्ट, खाजाघरहरुको तुलनामा सुन्दर आकर्षक भान्दा पारदर्षीक र ग्राहकले सोचेको भन्दा कम मुल्यमा यहका परीकारहरु पाउने संचालक कुशवाहाको भनाई रहेको छ ।

हास्टेज पिजाको उद्धघाटन लोसपा यूवा नेता ओमप्रकाश सरार्फ र संचालक भाषकर कुशुवाहाले संयुक्तरुपमा रातो फिताकाटी उद्धघाटन गरेका थिए । उक्तकार्यक्रमा स्थानिय ग्राहक र संचालको परिवारहरुको सहभागीता रहेको थियो ।