भुवनेश्वरी मन्दिर

तारकेश्वर-३, तिनपिप्ले काठमाडौं मा रहेको भुवनेश्वरी मन्दिर सुन्दर, रमणिय र शान्त प्रकृतिको काखमा अवस्थित छ।

भुवनेश्वरी मन्दिर

हिन्दू धार्मिक वास्तुकलामा आधारित कलात्मक शैलीमा निर्मित यस भुवनेश्वरी मन्दिरले धेरै आन्तरिक पर्यटकहरूलाई आकर्षण गरेको छ । मन्दिरमा काठका थाम, निदाल, झ्याल तथा दोकामा कुँदिएका आकर्षक बुट्टाहरू छन् । मन्दिर अवस्थित वातावरण अत्यन्त मनोरम छ ।

तिनपिप्ले बाट करिब ५०० वटा भर्‍याङ अनि प्रकृतिको नौलो आयाम सँगै उक्त मन्दिर पुगिन्छ ।

 तस्बिर: सुबास गजुरेल ( तिनपिप्ले, काठमाडौं)

Kopila Dhungana
Kopila Dhungana
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news