सरकार देश त बचाएनौ , देशको छोरीलाई त बचाउ

सरकार देश त बचाएनौ , देशको छोरीलाई त बचाउ

सरकार देश त बचाएनौ , देशको छोरीलाई त बचाउ भन्ने मूल नाराका साथ देशमा दिनहुँ भइरहेका बलात्कारका घटना टुलुटुलु हेरेर बसिरहेको सरकारलाई खबरदारी दिँदै बलात्कारकाे घटनामा दोषीलाई कडा भन्दा कडा कानुन बनाई त्यै अनुसार कारबाही गर्नुपर्ने माग राख्दै आज काठमाडौंको मुटु बसन्तपुरमा प्रदशन भएको छ ।

बागबजार योङ युथले आयोजना गरेको उक्त कार्यक्रमको संयोजन सनम खड्कीले गरेका हुन् ।

तस्बिर : विमल श्रेष्ठ , अभिषेक महर्जन ( नेपाल रिपोर्ट्स )

Rameshwor Sharma
Rameshwor Sharma
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news