तिहारमा सजाइएका गहना पसल

तिहारमा सजाइएका गहना पसल

तिहारमा सबैभन्दा भीड हुने ठाउँहरू मध्य एक हुन् न्यूरोडका गहना पसल । त्यसैले पनि यो बेला निकै नै आकर्षक पारेर ती पसलहरु सजाइएका हुन्छन्।  हामीले केही सजाइएका न्यूरोडका गहना पसलहरू तस्बिरमा उतार्ने प्रयास गरेका छौं । हेर्नुहोस् ;

Abhishek Maharjan
Abhishek Maharjan
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news