इन्द्र दह

काठमाडौं मा रहेका ठाँउमध्ये इन्द्र दह पनि एक सुप्रसिद्ध क्षेत्र हो।

इन्द्र दह

इन्द्र दह, काठमाडौं दहचोक नजिकै को एक पर्यटकीय स्थल हो | प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा विर पुर्खा कालु पाँडेको समाधी रहेको छ ।

हेरौं यहाँका केही तस्बिरहरू;

Abhishek Maharjan
Abhishek Maharjan
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news