नाङ्लेबारे

पूर्वका जिल्लाहरूमा जादाँको लागि विश्रामस्थल बनेको छ नाङ्लेबारे ।

नाङ्लेबारे

नाङ्लेबारे

उपत्यका कटेर जब प्राकृतिक सम्पदाले युक्त नाङ्लेबारे पुगिन्छ सारा थकाइ हटेर जान्छ।

शंकरापुर नगरपालिकामा अवस्थित सिन्धुपाल्चोक जिल्लाको नाङ्लेबारेका ति जंगल, त्यो धूलो बाटो, क्षितिजमा सेता दन्तलहर देखाएर हाँसिरहेका गगनचुम्बी हिमालहरू र प्रकृतिले पस्किएको अनुपम आवरण निकै नै रमणिय रहेको छ ।

पूर्वका जिल्लाहरूमा जादाँको लागि विश्रामस्थल बनेको छ नाङ्लेबारे ।

तस्बिर: जेबिस अधिकारी

 

 

Kopila Dhungana
Kopila Dhungana
https://www.enepalreports.com/
Nepal Reports - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news