तस्बिरमा कमलपोखरीको छठ

काठमाडौँको कमल पोखरीमा पनि सधैं जस्तै यो वर्ष पनि छठ मनाइदै छ। तर यो पटक त्यहाँ पहिले पहिले जस्तो भीड छैन ।

तस्बिरमा कमलपोखरीको छठ

अस्ति नुहाएर चोखो भई , हिजो इष्टदेवलाइ पूजा आराधना गरी खरना विधि सम्पन्न गरेका ब्रतालुहरुले आज छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिए । 

 

अब छठको अन्तिम दिन भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा समापन भएको मानिन्छ। 

छठमा व्रत बसेमा छाला सम्बन्धी रोग नलाग्ने धार्मिक विश्वास रहीआएको छ।

 

यस पर्वमा सुर्य देवताको उपासना गरिन्छ। 

 

काठमाडौँको कमल पोखरीमा पनि सधैं जस्तै यो वर्ष पनि छठ मनाइदै छ। तर यो पटक त्यहाँ पहिले पहिले जस्तो भीड छैन ।

 

नेपाल रिपोर्ट्स टिमले कमलपोखरीको छठलाई तस्बिरमा समेट्ने प्रयास गरेको छ । हेर्नुहोस् :

 

 

Abhishek Maharjan
Abhishek Maharjan
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news