वर्षकै अन्तिम जात्रा सात गाँउले जात्रा : एक फोटोफिचर

वर्षकै अन्तिम जात्रा सात गाँउले जात्रा : एक फोटोफिचर

 वर्षकै अन्तिम जात्राका रूपमा सात गाँउले जात्रा मनाइन्छ ।

पांगा, ललितपुर, नैकाप, बलम्बु, थानकोट लगाएत ७ गाँउमा नेवारी समुदायका मानिसहरू द्वारा मनाइने यो जात्रा निकै नै सांस्कृतिक तथा मौलिक हुन्छ ।

यस जात्रा सँग सम्बन्धित केही तस्बिरहरू;

Abhishek Maharjan
Abhishek Maharjan
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news